काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबिच कुन–कुन विषयमा समस्या छन्, ती विषयको सूची तयार पार्न नेपाललाई आग्रह गरेका छन् । बुधबार नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेटघाटमा भारतीय प्रधानमन्त्री मोदीले...